नेपाली चलचित्र क्षेत्रमा राम्रो अभिनेत्री केकी अधिकारीले आफ्ना फ्यान हरुबाट प्रतिक्रिया माग्दै आएकी हुन्छिन् | यसै क्रममा चलचित्र घामपानी को लागि उचित प्रतिक्रिया फेसबुक बाटै मागेकी हुन् | एप्रिल १२ मा बिहानै उनले आफ्नो अफिसियल फेसबुक मार्फत यसो भनिन् -
नयाँ वर्षमा 'घामपानी' हेरेर के-के प्रतिक्रिया दिनुहुनेछ, म पर्खिबसेकी छु ल !
उक्त स्टाटसलाई आज सम्म ३२ हजार जनाले लाइक गरिसकेका छन् भने ५०० को हाराहारीमा प्रतिक्रिया आएका छन् |
फेसबुक खबराकालागी प्रकाश अर्याल |

ConversionConversion EmoticonEmoticon