बाबुरामको अर्को नयाँ धमाकेदार स्टाटस भर्खरै अपलोड भएको छ जसमा भनिएको छ -सप्तरीमा नयाँ शक्तिको पक्षमा विशाल ध्रुवीकरण ! मोहम्मद अबुल मियाँ हक लगायत सयौं स्वतन्त्र मुस्लिम र एमाले, कांग्रेस, माके, फ़ोरम, सद्भावना आदि पार्टीबाट जिम्मेवार नेता/कार्यकर्ताहरू ध्रुवीकृत!
१० वोटा प्रमाण सहित फोटो अपलोड गर्दै बाबुरामले ध्रुविकरण भएकै दावी गरेका छन् | जुन स्टाटस आजको भाइरल स्टाटस बन्न पुगेको छ |
ConversionConversion EmoticonEmoticon